Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नेपालको वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपाय

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १५ : १४ मा प्रकाशित

यी हुन् नेपालको वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपाय

नेपालको वित्तीय क्षेत्रमा देखिएको चुनौती र समाधानका उपायका विषयमा छलफल भएको छ ।

आज (मंगलबार) काठमाडौँ स्थित् र्याडिसन होटल लाजिम्पाटमा नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको कार्यक्रम ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रम मार्फत नेपालको वित्तीय क्षेत्रमा देखिएको चुनौती र समाधानका उपायका विषयमा छलफल भएको हो । 

बैंक कर्जा पहुँचको दुरुपयोग रोक्ने जस्ता चुनौतीसँगै समाधाानका उपाय, प्रगति विवरण सार्वजनिक भएको छ। 

यस्ता छन् सार्वजनिक भएको चूनौती, उपाय र प्रगती विवरण:

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको