Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरले गर्दा कर्मचारीको रोजगारी चुनौतीमा, न्यायोचित निर्णय गर्न अर्थमन्त्रीको सुझाव

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १५ : ४५ मा प्रकाशित

मर्जरले गर्दा कर्मचारीको रोजगारी चुनौतीमा, न्यायोचित निर्णय गर्न अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीहरु मर्जरमा जाँदै गर्दा कर्मचारीको रोजगारीमा चुनौती थपिएको बताएका छन् । उनले कर्मचारीको न्यायोचित निर्णय गर्न सुझाएका छन् । आज (मंगलबार) काठमाडौँ स्थित् र्याडिसन होटल लाजिम्पाटमा नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको कार्यक्रम ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

कम्पनीहरुले योग्यता अनुसार कर्मचारीलाई प्रथमिकता दिनुपर्ने उनले बताए। कर्मचारी समायोजन र उनका हकहितका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको