Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण गर्न माछापुच्छ्रे क्यापिटलको आग्रह, नबुझाए खाता स्वतः रोक्का हुने

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, ११ : २७ मा प्रकाशित

डिम्याट खाता नविकरण गर्न माछापुच्छ्रे क्यापिटलको आग्रह, नबुझाए खाता स्वतः रोक्का हुने

माछापुच्छ्रे क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० सम्मको डिम्याट खाता सञ्चालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे, फोन पे मार्फत शुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ ।

तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेमा उक्त खाता रोक्का गर्ने क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको