Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर अझै घट्छ : अध्यक्ष, बैंकर्स संघ

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १७ : ३४ मा प्रकाशित

ब्याजदर अझै घट्छ : अध्यक्ष, बैंकर्स संघ

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्दै जाने बताएका छन् । आज संघले आयोजना गरेको पत्रकार सम्मेलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंककाे निर्देशन बमाेजिम असारमा स्प्रेडदर ४ प्रतिशतमा घटाउने झारेका हुँदा आउँदा दिनमा ब्याजदर अझै घट्ने देखिएको उनले बताएका छन् । 

छिमेकी मुलुक भारतकाे इन्फ्लेसन रेट कन्ट्राेलमा रहेकाे र यसले पनि केही समय ब्याजदर तलै जान मद्दत गर्ने उनले बताए । यस्तै, विप्रेषण र विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिले अर्थतन्त्र सहज बन्दै गएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको