Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशीया क्यापिटलद्वारा यस्तो सूचना जारी

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १७ : ०१ मा प्रकाशित

एनआईसी एशीया क्यापिटलद्वारा यस्तो सूचना जारी

एनआईसी एशिया क्यापिटलले नयाँ सूचना जारी गरेको छ । क्यापिटलले केवाईसी अद्यावधिक गर्नेबारे एक सूचना जारी गरेको हो ।

क्यापिटलले जारी गरेको सूचना अनुसार असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खातामा उपलब्ध भएको केवाईसी परिवर्तन भएमा अद्यावधिक गर्न आग्रह गरेको छ ।

ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्ने प्रयोजनार्थ आवश्यक ग्राहक पहिचान फारम क्यापिटलको वेबसाइट मार्फत डाउनलोड गरी नविकरण गर्न सकिने सूचनामार्फत क्यापिटले जानकारी दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको