Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाकी सांसद डा. तोसिमा कार्कीद्वारा सचिवालय सचिवका लागि आवेदन माग

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १२ : ५६ मा प्रकाशित

रास्वपाकी सांसद डा. तोसिमा कार्कीद्वारा सचिवालय सचिवका लागि आवेदन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले कर्मचारीका लागि आवेदन माग गरेकी छन् ।

पूर्व राज्यमन्त्रीसमेत रहेकी कार्कीले आज (बिहिबार) सामाजिक सञ्जालमा एक विज्ञापन सार्वजनिक गर्दै सचिवालय सचिव पदका लागि आवेदन माग गरेकी हुन् । 

उनले आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको