Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजबीच मर्चेन्ट सम्झौता

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १० : ५४ मा प्रकाशित

कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजबीच मर्चेन्ट सम्झौता

कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रा लि बीच मङ्गलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले पोखरा स्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको