Like us!
Follow us!
Connect us!
Watch us!

भारत निर्यात भएपछि गोलभेँडाको मूल्यमा बृद्धि

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १३ : २९ मा प्रकाशित

भारत निर्यात भएपछि गोलभेँडाको मूल्यमा बृद्धि

नेपालमा उत्पादन भएको गोलभेँडा भारततर्फ निर्यात भइरहेको कारण नेपाली बजारमा मूल्य वृद्धिहुन भएको व्यवसायीहरूले गुनासो पोखेका छन् । 

व्यवसायीहरूले पछिल्लो समय उत्पादन भएको गोलभेँडा भारतमा जान लागेकाले बजार मूल्य बढेको बताएका हुन् ।

एक महिनाअगाडि मात्रै नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फालेर विरोध जनाएका थिए ।

नेपाली बजारमा गोलभेँडाको कमी भएको अवस्थामा भारतमा निर्यात गर्दा मूल्य वृद्धि भएको व्यवसायीहरूको तर्क छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको