Like us!
Follow us!
Connect us!
Watch us!

असिनापानीले धानबाली नष्ट

आइतबार, १२ कार्तिक २०७४, १४ : ३४ मा प्रकाशित

असिनापानीले धानबाली नष्ट

अर्थ संसार,  धादिङ-  शनिबार राति हुरीतास र पानीसँग परेको असिनाले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमागाउँमको धानबाली नष्ट भएको छ ।

नेत्रावती गाउँपालिकाअन्तर्गत कटुन्जे, मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ ।

चाडपर्वका कारण पाकेको धान काट्ने बेलामा असिना परेर खेतमै धान झ¥यो । धान काट्दै गरेका र काटन बाँकी सबैको धान असिनाले गर्दा सखाप भएको हो ।

काट्नेबेला भएको धानबालीमा असिना परेपछि कृषक चिन्तित भएको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको