Like us!
Follow us!
Connect us!
Watch us!

बाग्मती नदीले खतरा तह पार गर्यो, दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १० : ४३ मा प्रकाशित

बाग्मती नदीले खतरा तह पार गर्यो, दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाहरु प्रभावित भएका छन् ।

बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले खतरा तह पार गरेको जानकारी दिएको छ ।

महाशाखाले खोकना,ललितपुर बाढीमापन केन्द्रमा बाग्मतीको जल सतहले खतरा तह पार गरेको आज (मंगलबार) बिहान जनाएको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले बाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ । उक्त कपन–अनामनगर–बल्खु सबैभन्दा धेरै प्रभावित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको