Like us!
Follow us!
Connect us!
Watch us!

मेयर बालेन र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ

अर्थ संसार

आइतबार, १७ भदौ २०८०, ०८ : ४५ मा प्रकाशित

मेयर बालेन र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मेयर शाहकी पत्नी सविना काफ्लेलाई पुत्रीलाभ भएको छ ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको