Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारप्रति सकारात्मक अर्थमन्त्री, १२ करोडको सीमा जसरी भएनी हटाउनुपर्नेमा जोड

अर्थ संसार

शुक्रबार, २२ भदौ २०८०, ०८ : ०२ मा प्रकाशित

प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसदले उठाएका प्रश्नको उत्तर दिदै आफू सेयरबजार प्रति सकारात्मक रहेको र अब बजार पनि सकारात्मक हुने कुरामा जोड दिएका छन्। अर्थतन्त्र बोलियो हुदैँ गएको कारण अब बजारलाई टेवा पुग्नेमा उनको विश्वास थियो। 

तेस्तै राष्ट्र बैंकले तोकेको १२ करोडको सेयर धितोकर्जाको सीमाका कारण सेयर बजारलाई असर गरेको कारण यसलाई जसरी भएनी हटाउनुपर्नेमा उनले जोड दिएका छन्। 

हेर्नुहोस भिडियो :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको