Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम युक्त सूचीमा पर्नबाट बच्यो नेपाल, एक वर्षलाई समय थप

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, ०७ : ५९ मा प्रकाशित

सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम युक्त सूचीमा पर्नबाट बच्यो नेपाल, एक वर्षलाई समय थप

नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम युक्त सूची पर्नबाट हाललाई बचेको छ। 

एसिया प्रशान्त समूह (एपिजी) ले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालको कमी(कमजोरी औंल्याउँदै सुधार गर्न एक वर्षको थप अवधि समय दिएको छ। 

एपिजीले हालै मात्र सार्वजनिक गरेको तेस्रो पारिस्परिक मूल्यांकन प्रतिवेदनमा नेपालको नतिजा कमजोर देखिएको हो। सुधारक उपाय सुझाउदै एक वर्षको समय थप गरिएको हो। प्रतिवेदनअनुसार नेपालले ४० मध्ये २१ वटा सुझाव भने पलाना गरिएको पाएको छ। 

गएको पुस महिनामा एपिजी र एफएटिएफका प्रतिनिधिले नेपाल भ्रमण गर्दै नेपालको प्रतिवेदन तयार पारेको थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको