Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लक्ष्मी भ्यालु फण्ड २ काे ८ करोड इकाई सूचिकृत

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १३ : ५१ मा प्रकाशित

नेप्सेमा लक्ष्मी भ्यालु फण्ड २ काे ८ करोड इकाई सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निष्कासन गरेको लक्ष्मी भ्यालु फण्ड २ का इकाईहरू सूचिकृत भएको छ ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ को कुल ८ करोड इकाईहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुुन सक्ने गरी सूचिकृत भएको हो ।

यो फण्डले दोश्रो बजारमा कारोबारका लागि LVF2 सिम्बाेल प्राप्त गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको