Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यकुण्ड हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०३ : ५५ मा प्रकाशित

सूर्यकुण्ड हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडको सेयर निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

सूर्य कुण्डले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुकुन्तलाल  हिराचन  र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष  गौचनले  हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको