Like us!
Follow us!
Connect us!
Watch us!

उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीमा एलीजा गौतम

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, ०८ : ३४ मा प्रकाशित

उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीमा एलीजा गौतम

मोडल तथा अभिनेत्री एलीजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेकी छिन्। उनको तयारी इलाम–२ बाट चुनाव उठ्ने रहेको छ । 

इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ। उक्त रिक्त क्षेत्रमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

गौतम समयअघि नागरिक उन्मुक्ति पार्टी आवद्ध थिईन तर केहि समय अगाडी उनले उक्त पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन। गौतम अब कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको