Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १३ : २२ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरको छ।बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

नेपाल आयल निगमले शनिबार गरेको इन्धनमा भएको मूल्यवृद्धि विरुद्ध सरकारलाई  दबाब बढेपछि छलफलका लागि प्रधामन्त्रीले  आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको