Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पाैडेल नियुक्त

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १५ : ५४ मा प्रकाशित

हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पाैडेल नियुक्त

हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओमा उपासना पाैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिले पाैडेललाइ सिईओमा नियुक्त गरेकाे हाे ।

कम्पनी सञ्चालक समितिको बैठकले यसअघिका सिईओ चन्द्रशेखरनले दिएको राजीनामा स्वीकृत गर्दै पौडेललाई सिईओ नियुक्त गरेको हो । हिमालयन रि मै डेपुटी सीईओको रुपमा कार्यरत थिइन् ।   

पाैडेलसँग  युनाइटेड इन्स्याेरेन्स कम्पनीमा सिईओ भएर काम गरेकी थिईन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको