Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल, अब गर्नेछ यी काम

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ०९ : ३१ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल, अब गर्नेछ यी काम

हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको संचालक समितिको निर्णय अनुसार सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब एनएमबि क्यापिटलले हिमालयन रिइन्स्योरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी तथा सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको