Like us!
Follow us!
Connect us!
Watch us!

दशैंका लागि आज देखि अग्रिम टिकट बुकिङ खुला

अर्थ संसार

सोमबार, २२ असोज २०८०, ०८ : ४६ मा प्रकाशित

दशैंका लागि आज देखि अग्रिम टिकट बुकिङ खुला

दशैंका लागि आज सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पश्चात् सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले बताएको छ। 

हरेक वर्ष दसैं, तिहारका अवसरमा काठमाडौंबाट झन्डै २० लाख यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको