माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
२५ प्रतिशत ब्याजदरको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस