Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, १२ : ४५ मा प्रकाशित

रिलायन्स फाइनान्सको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत

रिलायन्स फाइनान्सको ६.५ प्रतिशत प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसै मध्येको जारी पुँजीको ६.५ प्रतिशत अर्थात ६ लाख ८४ हजार चार सय ५४ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

बोनस प्रयोजनार्थ कम्पनीले जुलाई ५ मा बुक क्लोज गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको