Like us!
Follow us!
Connect us!
Watch us!
जेनएक्सटीले विशेष सुविधाहरू र सेवाहरू प्रदान गर्दै

एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध, कति पर्छ मुल्य?

अर्थ संसार

आइतबार, २८ असोज २०८०, ०८ : २७ मा प्रकाशित

एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध, कति पर्छ मुल्य?

एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध भएको छ। नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको हो।

आईफोन १५ को मुख्य विशेषताहरू:

  • अत्याधुनिक प्रविधि
     
  • क्रान्तिकारी क्यामरा प्रणाली
     
  • पातलो र आधुनिक डिजाइन

कम्पनीले ग्राहकलाई कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन दिने भएको छ। साथै २० वाटको एडाप्टर समावेश र  एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू पनि अगाडी सारेको छ। 

 

652b539060313.jpeg 652b539063c19.jpeg 652b539090976.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको