Like us!
Follow us!
Connect us!
Watch us!

आजका लागि विदेशी मुद्राको विनिमयदर

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, ०८ : ०० मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५२ पैसा पुगेको छ । 

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ५१ पैसा र बिक्रीमा १४१ रूपैयाँ १४ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ  १९ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १५ पैसा तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको