Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

अर्थ संसार

आइतबार, ०५ कार्तिक २०८०, ०७ : ४७ मा प्रकाशित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । 

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको