Like us!
Follow us!
Connect us!
Watch us!

गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प धक्का

अर्थ संसार

मंगलबार, २० साउन २०८२, १४ : ३० मा प्रकाशित

गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प धक्का

म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर मंगलबार दिउँसो भूकम्प गएको छ । १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको