Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यका हलाउने ६.१ रिक्टर स्केलको भूकम्पको केन्द्रविन्दु धादिङ

अर्थ संसार

आइतबार, ०५ कार्तिक २०८०, ०८ : ३८ मा प्रकाशित

उपत्यका हलाउने ६.१ रिक्टर स्केलको भूकम्पको केन्द्रविन्दु धादिङ

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको