Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन् एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ

अर्थ संसार

बुधबार, ०८ कार्तिक २०८०, १९ : ४८ मा प्रकाशित

रहेनन् एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ

एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको मंगलबार साँझ ९४ वर्षको उमेरमा निधन भएको छ। 

श्रेष्ठको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

२०५४ साल देखि एभरेष्ट बैंककाे करीब तीन दशकदेखि श्रेष्ठ बैंकको अध्यक्षका रूपमा रहेका थिए । 

ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको