Like us!
Follow us!
Connect us!
Watch us!

अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ भन्नु ठिक होइन : एमाले महासचिव शंकर पोखरेल

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, २१ : ३७ मा प्रकाशित

अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ भन्नु ठिक होइन : एमाले महासचिव शंकर पोखरेल

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमनकारी कानुन बनाउदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित भएन भन्दै सरकारले गरेको टिकटक माथि गरेको प्रतिबन्धको निर्णयलाई आलोचना गरेका छन्  ।

अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य नभएको उनले टिप्पणी गरेका छन्। उनले आफ्नो सामाजिक संजालमा,'कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त वाटो हो। '' पनि भनेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको