राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै
सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ...
सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ...
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई केन्द्रमा राख्दै चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना विवादित बनेको छ। सत्तारूढ दल एमाले र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच यस विषयमा चर्को...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।...
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो । ...
नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयमा भएको आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...
पूर्वराष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएकि छिन् । ...
नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । ...
नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ । ...
कांग्रेस र एमाले गठबन्धनमा खटपट आउन थालेको भन्दै हल्ला चल्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्ति बाहिरिएको छ। देउवाले कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेको प्रष्ट पारेका हुन्। ...
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै विद्युतको बक्यौता उठाउन रोकेको आरोप लगाएका छन् । ...
नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् । ...
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताएका छन् । ...