Like us!
Follow us!
Connect us!
Watch us!

बजार अहिलेलाई '१८००-२०००' नै हो, तलको सम्भावना 'न्युन' छ : सन्तोष सिंह लिङ्देन (भिडियो)

अर्थ संसार

मंगलबार, २८ कार्तिक २०८०, २० : ०८ मा प्रकाशित

बजारको अहिलेको अवस्था कस्तो हो,बजारमा के भईरहेको छ, माहोल कस्तो बन्दै छ यस्तै यावत कुरामा छलफल गर्ने कार्यक्रम हो टेक्नो गफ । 

अतिथि

नयाँ एपिसोडमा अतिथि रहेका छन् सन्तोष सिंह लिङ्देन। उनी एक प्राविधिक विश्लेषक हुन्। उनी एक अनुभवी प्रशिक्षक पनि हुन्। उनै विश्लेषक लिङ्देनसँग अर्थसंसार कर्मी बसन्त पाण्डेले टेक्नो गफ कार्यक्रममा गरेको विशेष कुराकानी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको