Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

अर्थ संसार

बुधबार, २९ कार्तिक २०८०, ०७ : ३५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले नारायणगढलाई क्लस्टर/प्रोभिन्स हेड पदलाई कर्मचारी माग गरेको छ। बैंकले उक्त पदलाई स्नातकोत्तर डिग्री उत्तीर्ण गरेको १० वर्ष बैंकिंङ अनुभव हासिल गरेको र हाल सहायक प्रबन्धक वा माथिको पदमा काम गरिरहेको ४५ वर्ष भन्दा कम उमेरका इच्छुकले आवेदन दिन सक्नेछन। 

थप बुझ्न यहाँ क्लिक गर्नुहोला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको