Like us!
Follow us!
Connect us!
Watch us!

विस्फोटक पदार्थसहित एकजना पक्राउ

विहीबार, २३ कार्तिक २०७४, १६ : ०० मा प्रकाशित

विस्फोटक पदार्थसहित एकजना पक्राउ

अर्थ संसार, सल्यान –सल्लीबजार जाजरकोट सडकखण्डमा जाँचका क्रममा वनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २४ वर्षीय राजु भण्डारी पक्राउ परेका छन् ।

मोटरसाइकलको कागजात जाँच गर्ने क्रममा ७०० ग्राम जिलेटिन भण्डारीको साथबाट फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

भेरीनदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको