Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले लगानी गर्नुभएको कम्पनीको साधारणसभा कहिले ? हेर्नुहोस, २१ कम्पनीको साधारणसभा र विशेष प्रस्तावहरु

शुक्रबार, २४ कार्तिक २०७४, १२ : १२ मा प्रकाशित

तपाईले लगानी गर्नुभएको कम्पनीको साधारणसभा कहिले ? हेर्नुहोस, २१ कम्पनीको साधारणसभा र विशेष प्रस्तावहरु

अर्थ संसार, काठमाडौं - २१    वटा कम्पनीको साधारणसभा गर्ने तयारी गरेका छन् । चालु आर्थिक वर्ष २०७३\७४ को मुनाफाबाट आफ्नो सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश र कम्पनीको भावी योजनाको विषयमा छलफल वा प्रस्ताव गर्न साधारणसभा डाकिएको हो । 

२१ वटा कम्पनीमध्ये अधिकांश कम्पनीको साधारणसभाबाट लाभांश पारितको लागि साधारणसभा डाकिएको छ ।

साधारणसभा गर्ने कम्पनीहरु

5a054c794bf57.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको