Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट कलरका कार्यकारी निर्देशक सरोज लुइटेललाई सर्वकृष्ट उद्यमी बिजनेस अवार्ड

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, २१ : ५८ मा प्रकाशित

एभरेष्ट कलरका कार्यकारी निर्देशक सरोज लुइटेललाई सर्वकृष्ट उद्यमी बिजनेस अवार्ड

एभरेष्ट कलरका कार्यकारी निर्देशक सरोज लुइटेललाई इ प्यालेन्टले पुरस्कृत गरेको छ। लुइटेललाई इ प्यालेन्टले थाइल्याण्डमा सर्वकृष्ट उद्यमी बिजनेस अवार्डले पुरस्कृत गरेको हो। 

२५ नोभेम्बरमा इ प्यालेन्टले थाइल्याण्डमा एक भव्य अवार्ड कार्यक्रम गर्दै विश्वका उत्कृष्ट उधम तथा उद्यमीहरुलाई विभिन्न अवार्ड प्रदान गरेको थियो। 

 

65637159575bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको