Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, ०८ : १९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई  बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मङ्सिर १३ गते बुकक्लोज गर्दैछ । अर्थात आज मङ्सिर १२ सम्म कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

बैंकले हालको आफ्नो चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरि कुल ९ प्रतिशत बोनसका रुपमा बाँड्न लागेका हो । बैंकले मङ्सिर २८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि १७ औं साधारणसभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको