Like us!
Follow us!
Connect us!
Watch us!

एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट कुमारी बैंक सम्मानित

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, ०७ : ३६ मा प्रकाशित

एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट कुमारी बैंक सम्मानित

कुमारी बैंकले एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा उक्त कम्पनी सम्मानित भएको हो ।

कम्पनीले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच बृद्धिका निमित्त दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकको आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ वटा काउन्टर मार्फत वित्तीइ सेवा दिइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको