कुमारी बैंकले एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा उक्त कम्पनी सम्मानित भएको हो ।
कम्पनीले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच बृद्धिका निमित्त दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकको आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ वटा काउन्टर मार्फत वित्तीइ सेवा दिइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस