Like us!
Follow us!
Connect us!
Watch us!

माघ महिनालाई ब्याज घटाउनेमा एनआईसी एशिया बैंक 'नम्बर वान'

अर्थ संसार

बुधबार, २५ पुस २०८०, ०७ : ४४ मा प्रकाशित

माघ महिनालाई ब्याज घटाउनेमा एनआईसी एशिया बैंक 'नम्बर वान'

एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। 

माघ १ गते देखि लागु हुने भनेर प्रकाशित गरिएको सूचनामा बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। 

पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएर माघ महिनादेखि ८.०६५ प्रतिशत तय गरेको छ । बैंकले ब्याजदर ०.६०५ प्रतिशत विन्दुले घटाएको हो।

संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। जुन  पुस महिनामा ६.६७ प्रतिशत रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको