Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरको अन्तिम १० कित्ताको प्रहार, एकै कारोबारले घटायो ५०.१ रुपैंया

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, ०९ : २३ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरको अन्तिम १० कित्ताको प्रहार, एकै कारोबारले घटायो ५०.१ रुपैंया

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबारमा मंगलबार अन्तिम मिनेटमा कारोबारी बीच सेयर मुल्य बढाएर बन्द गर्ने कि घटाएर बन्द गर्ने भन्ने रस्सा कस्सीको बिचमा सेयर मुल्य घटेर बन्द भएको छ। 

सोमबार ५८३.६० रुपैंयामा बन्द भएको यस कम्पनीको सेयर, बुधबार १६.६० रुपैंया घटेर ५६७ रुपैंयामा बन्द भएको देखिन्छ। 

अन्तिम एक कारोबार नभएको भए यस कम्पनीको कारोबार बन्द ६१७.१० रुपैंयामा हुने थियो। त्यो पनि ३३.५ रुपैंया बढेर। 

अन्तिम एक कारोबारले कम्पनी मूल्य एकैपटक ५०.१ रुपैंया घटेको छ।  त्यो पनि केबल १० कित्ताले। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको