Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ११ : ४८ मा प्रकाशित

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. सङ्गीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठक बिहीबार बिहान बसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको