Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल मनि विक २०२४ :दिब्या सेक्युरिटीजले पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम गर्दै

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १८ : ५४ मा प्रकाशित

ग्लोबल मनि विक २०२४ :दिब्या सेक्युरिटीजले पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम गर्दै

ग्लोबल मनि विक २०२४ को अवसरमा दिब्या सेक्युरिटीजले वित्तीय साक्षरता सम्बन्धी पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम गर्ने भएको छ।

ब्रोकर नम्बर ५९ ले परिचित दिब्या सेक्युरिटीजले यस चेतना मूलक कार्यक्रम चैत्र १० गते शनिवारको दिन न्युप्लाजा मा रहेको आफ्नो मुख्य कार्यालयमा गर्ने भएको हो। कार्यक्रम बिहान ११ बजे देखि सुरु हुनेछ। 

विश्व वित्तीय सप्ताह २०२४ को अवसर विभिन्न बैंक, मर्चेन्ट बैंकर तथा ब्रोकरहरुले विभिन्न कार्यक्रम संचालन गरेर यस सप्ताहलाई व्यापक रुपमा मनाएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको