Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीका मेयर हमालकी जेठी छोरी गोवामा फेला परिन्

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १० : ३९ मा प्रकाशित

धनगढीका मेयर हमालकी जेठी छोरी गोवामा फेला परिन्

धनगढी उपमहानगरका मेयर गोपाल हमालको जेठी छोरी गोवामा फेला परेकी छिन् ।

मेयर हमालले हिजो मङ्गलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो जेठो छोरी खोजी गरिदिन अनुरोध गरेका थिए । हमालका अनुसार उनको छोरी आरती हमाल ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी सोमबारदेखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको बताइएको थियो ।

उनले खोजीकार्यमा सहयोग गर्ने सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै सामजिक सञ्जालमा छोरी फेला परेको जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको