Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसको अवरोध पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १३ : १९ मा प्रकाशित

कांग्रेसको अवरोध पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि आजै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित भएको हो । 

कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाउका थिए । पटक पटक सदन सुचारु गर्ने वातावरण बनाउन गरेको आग्रह अस्वीकार गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको