Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमी लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १२ : ०१ मा प्रकाशित

मातृभूमी लघुवित्तले लाभांश वितरण नगर्ने

मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो। साथै, उक्त बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ।

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको