Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा,जो–कोहीले पनि आवेदन दिन पाउने

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १० : ३८ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा,जो–कोहीले पनि आवेदन दिन पाउने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो  । सेयर खरिदका लागि संस्थापक सेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको मूल्यभने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको