Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १० : ३७ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले  ५४ हजार ५१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमध्ये २१ हजार कित्ता सेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता सेयर संस्थापक सेयरधनीले किन्न पाउँछन् । 

सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिन र सर्वसाधारणले १५ भित्र आवश्यक पर्ने कागजात सहित नवलपरासी गैडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको