Like us!
Follow us!
Connect us!
Watch us!

२५ निर्माण कम्पनीलाई कालोसूचीमा नराख्ने आधार पेश गर्न निर्देशन

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १० : ०२ मा प्रकाशित

२५ निर्माण कम्पनीलाई कालोसूचीमा नराख्ने आधार पेश गर्न निर्देशन

सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका २५ निर्माण कम्पनीलाई कालोसूचीमा नराख्ने आधार प्रमाण भए पेश गर्न निर्देशन दिएको छ ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न  सिफारिस गरेका उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न कार्यालयले सूचना जारी गरेको हो । कार्यालयले यस अघि ३० दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न समय दिएकोमा स्पष्टीकरण नपाएपछि अबको सात दिन भित्र पेश गर्न सूचित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको