Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, ०७ : ४३ मा प्रकाशित

मन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन्। 

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको