किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
यस सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलालीमा या बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस