Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघिको अन्तिम कारोबारमा १४ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्ब ९५ करोड

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १५ : १४ मा प्रकाशित

तिहार अघिको अन्तिम कारोबारमा १४ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्ब ९५ करोड

तिहार अघिको अन्तिम कारोबारका दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा आज ५अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनकिो ३४ करोड १७ लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको